प्रदेश नम्बर २ मा अहिले प्रदेश सरकार परिवर्तनको चर्चाले व्यापकता पाएको छ । प्रदेश नम्बर २ को समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनसँगै दरार उत्पन्न हुँदा एकातिर मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन्
सभामुख अग्नी सापकोटाले सपथ लिएलगतै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै गर्दा उनले आफुमाथी लागेका आरोपका