राजनीति

रावलजीले यता आएर सरकारको आलोचना र निन्दाबाहेक अरु के गर्नुभएको छ र ?

    तपाईको पार्टीका नेता भीम रावलले भन्नुभयो, मलाई बालुवाटारबाट मार्ने धम्की आयो । किन तपाईहरुले उहाँलाई मार्न चाहनुभयो ? – उहाँले एउटा टेलिभिजन कार्यक्रममा यसढंगले बोलेको एउटा गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएपछि मैले भनेको छु, उहाँले सपनामा वा निद्रामा त्यस्तो