नेकपा केन्द्रीय समितिको बैठक सकिएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई रात्री भोज दिने भएका छन् । पाँच दिनदेखि चलेको नेकपा स्थायी कमिटीको बैठक आइतवार सकिदैछ । बैठक सकिएलगतै बालुवाटार उपस्थित हुन प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरुलाई म्यासेज पठाइएको छ ।
एमसीसी जसरी पनि पास गराउन २ अध्यक्ष ओली र प्रचण्डको गोप्य बार्ता बालुवाटारमा चल्दैछ । बैठकअघि केन्द्रीय कमिटीमा उठेका