हामीसँग सही नीति र नेतृत्व छ : मन्त्री थापा
नेकपा विभाजनपछि मदन भण्डारीलाई सम्झिने र उनको विरासतको वास्तविक हकदार को भन्ने प्रतिस्पर्धा तत्कालिन एमालेहरुबीच चलिरहेका बेला तत्कालिन माओवादीका नेताहरु पनि मदन भण्डारीको योगदान सम्झिने प्रतिस्पर्धामा छन् । यसअघि प्रचण्डले पटक पटक मदन भण्डारीको प्रसंग भाषणमा ल्याउने गर्थे ।