प्रचण्डको मिडियाले मलाई खुइल्याउने काम गर्यो : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपाका अध्यक्ष प्रचण्डमाथि बिभिनन सञ्चारमाध्यममा लगाानी गरेर र परिवारका सदस्यबाट मिडिया सन्चालन गरेर आफूलाई खुइल्याउन निरन्तर प्रयास गरेको आरोप लगाएका छन् ।

नेकपा सम्बद्ध प्रवासी नेपाली मञ्चकाका विभिन्न देशका कार्यकर्तासँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै ओलीले नेतृत्वलाई खुइल्याएरमात्र आफू राम्रो बन्न सकिन्छ भन्ने सोचबाट यस्तो गरिएको बताए ।

ओलीले भने– सञ्चारमाध्यममा लगानी गर्ने, आफू निकटका व्यक्तिबाट सञ्चालित संचारमाध्यमबाट निरन्तर प्रहार गर्ने ? नातागोताबाट सन्चालित मिडियाबाट सरकार र लिडरशीपलाई खुइल्याउने नीति लिने र नतेृत्व कमजोर पार्ने निरन्तर प्रयास भयो ।

ओलीले ३ वर्षको अवधिमा एक दिन पनि पार्टीका नेताहरुले सरकारलाई सहयोग नगरेको र प्रतिपक्षलाई हाइसञ्चो दिएको टिप्पणी गरे । कसै गरे पनि प्रचण्डलाई सुधार्न आफूले नसकेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...