राजीनामाको पक्षमा ११ सांसद मात्रै, सुरेन्द्र पाण्डेसहित पाँच नेता ओली क्याम्पमा
लामो समयदेखि पार्टी नेतृत्वबिरुद्ध अभियान चलाउनु भएका एमाले नेता माधवकुमार नेपाल अन्ततः एक्लै भएपनि बाहिरिने निश्कर्षमा पुग्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको योजनाअनुसार एमालेबिरुद्ध अभियान चलाउनु भएका नेता नेपालले पछिल्लो समय राष्ट्रियसभाका एक सांसदका लागि कांग्रेस