सांसद सुरेन्द्र पाण्डेले हस्ताक्षर गर्न अस्विकार गरे



हाम्रो इकोनोमि

 

नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले दुवैतर्फका नेताहरुले चाहे अझै पनि एमालेको एकता सम्भव रहेको बताएका छन् । आएतबार नयाँबानेश्वरमा प्रतिनिधिसभा विघटनको प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्धको रिटका विषयमा छलफलपछि बाहिरिनेक्रममा नेता पाण्डेले दुवै पक्षले चाहे अझै पनि एकता सम्भव रहेको बताएका हुन् ।

एमालेको खनाल–नेपाल समूहमा रहेका नेता पाण्डेले आजै रिट दायर नहुने भन्दै रिटमा हस्ताक्षरसमेत गरेका छैनन् । खनाल–नेपाल समूहबाट योगेश भट्टराई बाहिरिएको अवस्थामा पाण्डेले एकताकै पक्षमा दिएको अभिव्यक्तिले उनी रिटका पक्षमा उभिएलान् कि नउभिएलान् भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...