नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन अपिल गरेका छन् । गण्डकीका ११ जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका छन् । ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले फागुन २८ गतेपछिको निर्णयहरू सुधार गरेर जाने पक्षमा रहेको नेता महेश