राजनीति

हामी सग्लो एमालेको पक्षमा छौं : योगेश भट्टराई

  नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू सग्लो एमालेको पक्षमा रहेको बताएका छन् । संस्थापन पक्षका नेता विष्णु पौडेलसँगको वार्तापछि सिंहदरबारमा बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै नेता भट्टराईले संसदमा अनुपस्थित रहने निर्णय यथावत रहेको र सहमतिका लागि अन्तिमसम्म प्रयास गरिने