गणेश पहाडी र पवित्रा निरौलाको पनि कीर्ते हस्ताक्षर



हाम्रो इकोनोमि

 

माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफू निकटका नेताको हस्ताक्षर दुरूपयोग गरेको थप पुष्टि भएको छ । एमालेका नेताहरू गणेश पहाडी र पवित्रा निरौला खरेलले आज सनाखत गर्ने कार्यक्रममा सहभागी नभएर हस्ताक्षर कीर्ते भएको प्रमाणित गराउनुभएको हो । उहाँहरूले माधवकुमार नेपाल आफै प्रधानमन्त्री बन्ने प्रयोजनका लागि हस्ताक्षर मागेर देउवाका लागि प्रयोग गरेको भन्दै आपत्ति प्रकाट गर्नुभएको हो ।

यसअघि लोकप्रिय नेता गोकर्ण विष्टले आफ्नो हस्ताक्षर दुरूपयोग भएकोमा असन्तुष्टि जनाउनुभएको थियो भने योगेश भट्टराइले सार्वजनिक रूपमै टिप्पणी गर्दै आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । विघटित प्रतिनिधिसभामा नेपाल पक्ष भनिएका सांसद अब समानुपातिकसहित जम्मा २३ मै सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...