माधव नेपालको वक्तव्यले पार्टी फुटाउने संकेत
नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफहरुको माग स्वीकार नगरे सांसद पदबाट राजीनामा दिने बताएका छन् । नेपालले आइतवार राती प्रेस विज्ञप्ति जारी गर्दै जायज मागहरुलाई बेवास्ता गरिए प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने लगायत जस्तोसुकै पाइला