अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरिएको छ । एमसीसी देशको हितमा नभएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले नेपालमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो
स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ