राजनीति

नेकपा एमालेका अध्यक्ष ओली असार १५ गते चितवन जाने

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यहि असार १५ गते चितवन जाने भएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा चितवनमा हुने एक विशेष कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली चितवन जाने भएका हुन् ।