गौर हत्याकाण्ड पीडित न्यायका लागि हेग जान्छन् : प्रभु साह



हाम्रो इकोनोमि

 

 

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ठूला काण्डहरूमा दोषी देखेका शीर्ष नेताहरूलाई गठबन्धनले जोगाएको आरोप लगाएका छन् । ललिता निवास जग्गा प्रकमरणमा निर्णय गराउने पूर्वप्रधानमन्त्रीलाई छाडेर सानालाई समातेकोप्रति आपत्ति जनाए । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले विषयान्तर गर्नको लागि धरानमा सत्ताधारी दलहरूले नै लफडा झिकेको आरोप लगाए । सत्य लुकाउन जनतालाई डाइभट गर्नको लागि धरानमा साम्प्रदायिक प्रसंग उठाएको बताए ।

गौर हत्याकाण्डको पनि १७ वर्षसम्म छानबिन नगरेको उनको भनाइ छ । साहले भने, ‘सरकारले भन्छ छानबिन गर्छु तर, कुर्सी हल्लिने भइसकेपछि भन्छ केही दिन रोक्नुपर्छ । लटरपटर गर्नुपर्छ । यस्तो भएपछि यो कानूनको शासन हो रु न्यायको लागि सरकार बनेको हो कि कुर्सी बचाउन रु यो काण्डमा सरकारले सत्ता जोगाउने हो भने पीडितहरू चुप लागेर बस्दैनन् हाम्रो पार्टी चुप लागेर बस्दैनन् । नेपालमा न्याय पाएनन् भने पीडितहरू हेग जान्छन् ।’

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...