राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्ने



हाम्रो इकोनोमि

 

 

 

कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनस्स्थापना र नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिने भएको छ । सोहीअनुसार २९ भदौमा काठमाडौंमा धर्मनिरपेक्ष र गणतन्त्रविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा नेपालको बैठकले प्रदर्शनलाई प्रभावकारी र योजनावद्ध रुपमा सम्पन्न गर्न समितिहरु गठन गरिएको छ । अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा भ्रष्ट व्यवस्था भएको भन्दै अन्त्यको लागि व्यापक जनपरिचालन गर्न निर्देशन दिइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...