नेकपा माओवादी केन्द्रको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा मुछिएको प्रसंग उठेको छ । बुधबारदेखि प्रज्ञा भवनमा जारी बैठकमा केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन प्रकरणमा महरा मुछिएको प्रसंग उठाएका हुन् । उनले प्रश्न उठेपछि आफू दोषी छैन भनेर
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरूद्व गरेको छ । दिउँसो १ बजे बसेको बैठकको