राजनीति

ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्तालाई कारबाही गर : ठाकुर गैरे

    नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रमको जवाफमा कुनै उत्साह र जाँगर नभएको टिप्पणी गरेको छन् । प्रधानमन्त्रीको जवाफपछि बोल्दै उनले कुनै ठोस योजना नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीमा यस्तो निराशा किन  ? भ्रष्टाचारको विरुद्ध हामीले