राजनीति

अध्यक्ष ओलीद्वारा मदन–आश्रितको सालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सालिकमा माल्यार्पण गरेका छन् । एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछापको मन्थली पुगेका ओलीले मंगलबार बिहान मदन