राजनीति

राष्ट्रिय युवा संघ र र दुर्गा प्रसाईंको प्रदर्शन माइतीघरमा गर्न नपाइने

    नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर सात गते काठमाडौंमा गर्न लागेको प्रदर्शन माइतीघर मण्डलमा गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय गरेको