हिजो पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले आज सार्वजनिक गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनलाई सार्वजनिक गरेको हो । सेतो ज्याकेटमा देखिएका बम्जनलाई हत्कडीसहित प्रहरीले सार्वजनिक गरेको हो । उनी चिन्तित मुद्रामा देखिएका छन् ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले रोजेको शक्तिले शासन गर्न नपाएको कारण जनतामा निराशा बढेको बताउनुभएको छ
कोशी प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदैछ । आज बिहान बसेको बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका