राजनीति

नातीलाई अघि सारेर राजतन्त्र ल्याउने सपना नदेखे हुन्छ : सूर्य थापा

    नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वृद्धभत्ता खाएर चुपचाप बस्न आग्रह गरेका छन् ।शुक्रबार बुटवलमा नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मंचको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले धेरै चलखेल गरे पुराना सबै कर्तुत जनसमक्ष ल्याउने चेतावनी दिएका