राजनीति

हाइ प्रोफाइललाई कानूनले छुदैन भन्ने भ्रम सरकारले चिर्‍यो : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइ प्रोफाइलहरुलाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञानलाई सरकारले चिरेको दाबी गरेका छन् । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा