नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बल प्रयोग समस्याको समाधान नभएको बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले बालकुमारी घटनामा होनाहार दुई जना नवयुवकको ज्यान गएको उल्लेख गर्दै बल प्रयोग समस्याको समाधान होइन भन्ने बताएका हुन्
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको तेस्रो दिनको बैठक जारी छ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा जारी बैठकमा
धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ उग्रताको सीमा नाघ्दै अघि बढेका छन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की