रुसमा २५० बढी नेपाली सम्पर्कविहीन



हाम्रो इकोनोमि

 

 

 

नेपालबाट भिजिट भिषाको माध्यमबाट दलालले रुस पुर्‍याएका झण्डै २ सय ५० नेपाली युवा सम्पर्कविहीन छन् । त्रिभूवन विमानस्थल अध्यागमन कार्यालका कर्मचारीले दलालमार्फत सेटिङमा भिजिट भिषाबाट दुवई हुँदै रुस पुगेका उनीहरु सम्पर्कविहीन भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार रुस(युक्रेन युद्धमा १२ नेपालीको मृत्यु भइसकेको छ । परराष्ट्र स्रोतका अनुसार रुसमा पुगेका नेपालीको संख्या करिव १ हजार ५ सय छ । ती नेपालीलाई देश फर्कन सहज छैन । जसका कारण युद्धमा थप नेपाली युवाको मृत्यु हुने देखिन्छ । बिचौलिया र दलालमार्फत एयरपोर्टबाटै प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँसम्म लिएर भिजिट भिषामा यहाँबाट दुवई लगेर राख्ने र त्यहाँबाट युद्धग्रस्त देशमा नेपाली युवाहरु पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...