राजनीति

एमाले अध्यक्ष ओलीलाई धनकुटामा भव्य स्वागत

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा भव्य स्वागत गरिएको छ । नेकपा एमाले सञ्चालन गरिरहेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’को अभियान अन्तर्गत अध्यक्ष ओलीसहितको टोलीलाई धनकुटामा आज भव्य स्वागत गरिएको हो । बैतडीको महाकाली नदी किनार झुलाघाटबाट यात्रा