राजनीति

बामपन्थी एकताको अध्याय सुरू भयो : माओवादी

    नेकपा (माओवादी केन्द्र)ले विगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ती भएको स्विकार गरेको छ । नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकले विगतमा बामपन्थी एकता भंग गर्नु गलत भएको स्विकार गर्दै नयाँ एकताका लागि पहल