अभियानले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको छ : एमाले महासचिव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्धिका लागि संकल्प यात्राले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको बताएका छन् । बिहीबार बिहान भोजपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले मध्यपहाडी लोक मार्गको यात्राले मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताए । यात्राले पार्टी अध्यक्ष र एमालेप्रतिको क्रेज अझ बढेर गएको उनको भनाइ छ । उनले भने, ‘यात्राले हाम्रो पार्टी अध्यक्षप्रतिको क्रेज बढेर गएको पायौं । बालबालिकादेखि जेष्ठ नागरिकहरुको अथाह माया पाएका छौँ । विपक्षी दलका नागरिकको पनि उत्तिकै सम्मान पाएका छौँ ।’ पोखरेलले पहाडी क्षेत्रमा विकासको परिवर्तन हुँदैछ भन्ने सन्देश आफूहरूले यात्राको क्रममा पाएको बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...