राजनीति

कांग्रेस सभापति देउवा आफ्नो निजी निवासमा फर्किए

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन् । बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन् । २०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन १