नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा नेपालको एउटा ऐतिहासिक अभियान भएको बताएका छन् । मंसिर १४ झुलाघाट सुरु भई पुस १ गते चिवाभन्ज्याङ पुगेर सम्पन्न भएको यात्राले समाजवादी आन्दोलन र समाजवाद स्थापनामा महत्त्वपूर्ण भूमिका
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिका लागि संकल्प यात्रा शत प्रतिशत सफल भएको दाबी गरेका छन् ।