खाणलाई अख्तियार र सम्पत्ति शुद्धीकरणको जिम्मा लगाउने तयारी



हाम्रो इकोनोमि

 

 

उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा बुझाइने भएको छ । खाण आज धरौटी राखेर छुट्ने तयारी भइरहेका बेला ती दुई निकायले यसअघि नै कारागार प्रशासनलाई गरेको पत्राचार अनुसार थप अनुसन्धानका लागि बुझाउन लागिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुवै निकायले खाणलगायतका आरोपीमाथि अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...