ओलीको जन्मथलो तेह्रथुमको वसन्तपुर उर्लियो मानवसागर



 

 

मध्यपहाडी समृद्धिका लागि संकल्प यात्राको १५औं दिन नेकपा एमालेको टोली तेह्रथुमको वसन्तपुर पुगेको छ । वसन्तपुरको आमसभामा अध्यक्ष ओलीसहितका नेतालाई स्वागत गर्न सर्वसाधारण, वृद्धवृद्धा, कार्यकर्ताको उत्साहजनक उपस्थिति छ । कोशी प्रदेशको संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी मोरङलगायतका जिल्लाबाट नेता तथा कार्यकर्ता पुगेका छन् । सुनसरी मोरङबाट मात्र ६० वटा वस, ६० वटा कार जीप र तीन सय बढी मोटरसाइकलमा नेता तथा कार्यकर्ता सहभागी भएको नेकपा एमालेले जनएको छ ।

आमसभास्थल वरपर घरका छत, बार्दली खचाखच छ । तेह्रथुम ओलीको जन्मथलो हो । एमालेको यात्रालाई लक्षित गरी पहिचानवादीहरूले बन्दको आयोजना गरे पनि त्यसको प्रभाव देखिँदैन । वसन्तपुर बजारमा हुने आमसभामा ५ सय १ जना स्वयंसेवक खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्