नेम्वाङको स्वास्थ्यमा सुधार



हाम्रो इकोनोमि

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङको स्वास्थ्य सुधार भएको छ ।

चिनीको मात्रा एक्कासि बढेपछि प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचारार्थ भर्ना हुनुभएका नेम्वाङको स्वास्थ्यमा सुधार आएको पार्टीका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यमा सुधार आए पनि उहाँलाई आज दिनभर अस्पतालमा नै राखिने र साँझ घर पठाइन सकिने सम्भावना भएको उहाँले बताउनुभयो । डा आरडी जोशी नेम्वाङको उपचारमा संलग्न हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...