रामपुर (पाल्पा) । तिनाहुँ गाउँपालिका र पूर्वखोला गाउँपालिकाका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । तिनाहुँ अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार आठ सय १९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र पाण्डेयले दुई हजार
काठमाण्डौं । बैतडीको सिगास गाउँपालिका वडा नं १ मा नेकपा (एमाले)का गगनसिंह धामी २३५ मत प्राप्त गरी विजयी हुनुभएको छ
गाईघाट (उदयपुर) । उदयपुरको विभिन्न स्थानीय तहको वडामा एमालेका समूह विजयी भएका छन् । कटारी नगरपालिका वडा नं १४ को