काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोध गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले सप्तरीमा ५५ जना भन्दा बढी निर्वाचन अधिकृतलाई घेराउ गरेका छन् । निर्वाचन अधिकृत तथा सहायक अधिकृतका लागि तालिम दिइरहेको ठाउँ उनीहरुले घेराउ गरेका हुन् ।
काठमाडौँ । राज्य व्यवस्था ‘सफल, सक्षम र सुदृढ’ भएको उल्लेख गर्दै प्रमुख दलका नेताहरूले राष्ट्रिय जनता पार्टी (राजपा) नआए पनि