नयाँ शक्ति नेतृत्वलाई पुरानो शक्तिसंग एकता नगर्न प्रतिनिधिको सुझाव



नयाँ शक्ति पार्टीको संघीय परिषदमा बोल्ने अधिकांस प्रतिनिधिले माओवादी केन्द्र लगायतका दलसंग एकता गर्न नहुने धारणा राखेका छन् । सो पार्टीको तीन दिनयता काठमाडौंमा जारी बैठकमा बोल्ने जिल्लाका अगुवा प्रतिनिधिले तत्काल ठुलो पार्टी बनाउन भन्दा पनि संगठन निर्माणमा ध्यान केन्द्रीत गर्न नेतृत्वलाई सुझाव दिएका हुन् ।

माओवादी केन्द्र लगायतका दलसंग सहकार्य गर्नुपर्ने भनी धारणा राख्ने केहि नेताको तीब्र आलोचना गर्दै प्रतिनिधिले खुट्टा कमाउने नेतालाइ पार्टी छाड्न आग्रह समेत गरेका छन् । परम्परागत दलसंग एकता गर्न नहुने भन्दै अधिकांश प्रतिनिधिले ५ स को सिद्घान्त र बाबुराम भट्टराईको नेतृत्व मान्ने अबस्थामा मात्र संघीय समाजवादी फोरम लगायतका साना दलसंग एकता अघि बढाउनुपर्ने सुझाव दिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
अहिले सरकार ढल्ने कुनै सम्भावना छैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा

अमेरिकाले रोक्यो वैदेशिक अनुदान

    अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी