६० जना बोकेर दिल्ली पुगेका देउवालाई सुष्माले गरिन स्वागत
६० सदस्यीय टोलीको नेतृत्व गर्दै पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री शुष्मा स्वराजले इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन । स्वर्गिय गिरिजाप्रसाद कोइरालालाई तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहल स्वागत गरेपछिका सबै नेपाली प्रधानमन्त्रीको भ्रमणमा विदेशमन्त्री स्तरबाट