दुई नम्बर प्रदेशमा नेताहरुको लर्को,कुन नेता कहाँ पुगेर के-के खुराफात गर्दैछन ?
आगामी असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि दलहरु केन्द्रित भएका मात्र छैनन् मधेशलाई मुकाम बनाएर उतै बस्न थालेका छन । उम्मेदवारको अन्तिम टुङ्गो लगाउने देखि मतदाता फकाउनेसम्मको काममा दलहरु सक्रिय भएर मैदानमा होमिएर लागेका हुन्