राजनीति

जनप्रतिनिधिलाई एमालेबाट १ महिने तालिम

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालन गर्न १ महिना अभिमूखीकरण कार्यक्रम सम्बन्धी प्रशिक्षण दिने भएको छ । मंगलबार बसेको स्थानीय कमिटी बैठकले जनप्रतिनिधिलाई तालिम निर्णय गरे लगत्तै केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणको मिति र विषयवस्तु तय