राजनीति

भरतपुर मतगणना सुनुवाई सुरु, के होला फैसला ?

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा दोस्रो दिनको सुनुवाई सुरु भएको छ। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इलसालमा सुनुवाई सुरु भएको हो। आइतबार सुरु भएको सुनुवाई नसकिएपछि सोमबारकालागि हेर्दाहेर्दैमा राखिएको