संसद बाटै एमालेले बाँध नखोलेकोमा भारतलाई दियो दनक,किन जरुरी सार्वजनिक महत्वको प्रस्ताब दर्ता गरायो?
लगातारको बर्षाले बाढी पहिरोले जनधनको क्षति बढ्दै गएपछि संसदमा नेकपा एमालले जरुरी सार्वजनिक महत्वको विषय दर्ता गरेको छ । सरकारलाई उद्धार र राहतका लागि दबाब दिनका लागि संसदमा प्रवेश गरेको एमालेका नेता भीम रावलले जानकारी दिए । रावल आफैले नै