नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अग्रता बढाएका छन्। चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार दाहालले पछिल्लो मतपरिणाम अनुसार दाहालले ६ हजार ५२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकमा नेता विक्रम पाण्डेले ३ हजार ३ सय २ मत
कैलालीको क्षेत्र नम्बर ४ मा माओवादीका उम्मेदवार लेखराज भट्टको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार उनको ८ हजार ५ सय
मोरङको क्षेत्र नम्बर ५ मा माओवादी उम्मेदवार शिव कुमार मण्डल बिजयी भएका छन् । २२ हजार ९ सय ४५ मतका
बर्दियाको क्षेत्र नम्बर १ मा बामदेव गौतमले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार उनले १५ सय ९९ मतले अग्रता