नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न वाम गठबन्धनको आग्रह



हाम्रो इकोनोमि

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट जारी गरिएको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

विज्ञप्तिमा यो सरकारले जनादेशको अवमुल्यन भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...