राजनीति

अठार जनाको घेराबन्दीमा प्रचण्डको उम्मेद्वारी,प्रचण्डलाई हराउन बैद्यले पनि उठाए उम्मेदवार,बैद्यले गरे प्रचण्डलाई हराउन यस्तो अपिल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कूल उम्मेदवारको सङ्ख्या अठार पुगेको छ । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार