राजनीति

चुनाब जितेर माननीय बनेका सिलवाललाई लाग्यो किर्ते मुद्दा,ओलीले गृहमन्त्री बनाउछु भनेका नवराज माथी अदालतले यसरी हान्यो डण्डा

सर्वोच्च अदालतले डिआइजीबाट राजीनामा दिँदै प्रतिनिधिसभामा निर्वाचित भएका नवराज सिलवालको बढुवा विवाद सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उनले बुझाएको विवरण त्रुटिपूर्ण भएको ठहर गरेको छ। सर्वोच्चले लोकसेवा आयोग लगायतका निकायमा अति गोप्य रहने कार्यसम्पादन मूल्यांकन (कासमू) सिलवालले कसरी पाए भन्ने