हलो जोतेको, कोदालो खनेको मान्छे हुँ, मसँग केको दम्भ हुन्छ?भन्दै ओलीले यसरी झपारे देउवालाई
एमाले अध्यक्ष केपी ओलीले आफू हलो जोत्ने किसानको छोरो भएको र आफूले पनि हलो जोतेको हुनाले दम्भ प्रदर्शन गर्न नजान्ने बताएका छन्। नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले आफूमा शासकीय स्वभाव नभएको बताएका हुन्। ‘हलो