नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रदेश सरकार गठनको लागि मन्त्रिमण्डलमा भागवण्डा गर्ने सहमति भएको छ । उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुखमा पुरानै व्यक्तिलाई दोहोर्याउने विषयमा पनि मोटामोटी समझदारी
प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । प्रदेशसभाको मुख्यमन्त्रीमा