राजनीति

ओली सरकारले गरेका निर्णय अब देखि गोप्य राखिने,सार्बजनिक नगर्न यस्तो आयो उर्दी

सरकारले महत्वपूर्ण निर्णयहरु तत्काल सार्वजनिक नगर्ने भएको छ । महत्वपूर्ण र आन्तरिक सुरक्षासम्बन्धी निर्णय सरकारले अबदेखि २४ घण्टासम्म गोप्य राख्ने र त्यसपछि आवश्यकताअनुसार सम्प्रेषण गर्ने प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार अन्य जनसरोकारका वियष भने निर्णय