प्रचण्डका बिश्वाशिला यी सांसदले ओलीलाई नहाल्ने भए भोट,बिद्यालाई तीन सांसद भोट हाल्न बन्चित
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज संसदमा विश्वासको मत लिदैछ । तर, संसदमा प्रधानमन्त्रीको पक्षमा जाने माओवादीका सांसदको एक भोट चाहिँ घटेको छ । शनिवार माओवादी नेता कृष्णबहादुर महरा सभामुखमा निर्वाचित भएका छन् । अव उनले संसदमा सरकारलाई दिइने