प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली यसरी भए पदमुक्त
न्याय परिषद सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ । सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा भनिएको छ, ‘…सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर