राजनीति

तामाङ जातिहरुको भेषभुषा र संस्कृति नै नागार्जुन नगरपालिकाको पहिचानः मेयर बस्नेत

नागार्जुन तामाङ घेदुङले दोस्रो नागार्जुन महोत्सवको आयोजना गरी तामाङहरुको नयाँ बर्ष २८५४ लाई स्वागत गरेका छन । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले तामाङ जातिहरुको भेषभुषा र संस्कृति नै नागार्जुन नगरपालिकाको पहिचान रहेको बताउनुभयो । नागार्जुन तामाङ घेदुङले शशस्त्र प्रहरी बल